एजेन्सी – स्पेनिस डिफेन्डर सर्जियो रामोस सिजनको अन्त्यसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने भएका छन् । डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् । लियोनेल मेस्सीले क्लब छाड्ने पुष्टि गरेसँगै रामोस पिएसजी छाड्ने दोस्रो स्टार खेलाडी हुन् । ‘भोलि एक विशेष दिन हो, […]
The post रामोसले पिएसजी छाड्ने first appeared on Hamro Khelkud.