काठमाडौँ। रिमिक्स गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राती निधन भएको हो । शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित […]
मनाङ। विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टंकी मनाङदेखि थोराङ्ला भञ्ज्याङ(पास)सम्मको नकुहिने फोहर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर संकलन गरी व्यवस्थापन […]
काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती मंगले’मा नायक विजय बराल र नायिका वर्षा राउत फाइनल भएका छन् । निर्माण पक्षले यी दुई कलाकार शीर्ष भूमिकाका लागि फाइनल भएको शुक्रबार जानकारी दिएको हो । फिल्मका निर्देशक प्रकु पाण्डेयाले उनीहरुको भूमिकाबारे थप खुलाउन नमिल्ने बताए । पण्डेयाका अनुरा यो फिल्म पारिवारिक प्रेमकथामा आधारित […]