पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा

काठमाडौं, साउन १५ । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा […]

सम्बन्धित सामग्री

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।१८ साउ

सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ– नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।  भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।  उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय आन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा […]

सरकारले आफ्नो गरिब मारा निर्णय तत्काल सच्याओस्: सांसद लोहनी

काठमाडौं। नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले भूमिहीन गरिब किसानलाई भूमि व्यवस्था गर्न ठिक्क परेको आयोग विघटन गरेर सरकारले गरिब मारा काम गरेको आरोप लगाएका छन्। उनले तत्काल आफ्नो गरिब मारा निर्णय सच्याउन सरकारसँग माग गरे। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लोहनीले सरकारले आफ्नो कमजोरी हटाई, खारेज गरेको भूमिसम्बन्धी आयोगको तत्काल पुनर्बहाली गर्नुपर्ने बताए।

सांसद पुनर्बहाली माग गर्दै परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ – सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिए पनि कार्कीले ‘हेर्न नभ्याइने’ जनाउँदै सुनुवाइ नै सुरु नगरेका हुन्। सर्वोच्च स्रोतका अनुसार बिहीबार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका […]

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,