आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन्।...

बजेटले निजी क्षेत्रमा सकारात्मक सन्देशको सञ्चार

१७ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट सकरात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजेटमा निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र कोभिड-१९ पछिको नवउत्थान जस्ता विषयलाई केन्द्रबिन्दुमा राख्नुले निजी क्षेत्रलाई सकरात्मक सन्देश दिएको बताएको छ । ‘बजेटले कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष घोषणा गर्दै […]

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोस निर्णय तत्काल आवश्यक

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयका सचिवहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको ‘ब्रिफिङ’ गरेका छन् । बिहीबार मन्त्रीको पदभारलगत्तै मन्त्रालयमा स्वागत गर्दै सचिव डा. गणेशप्रसाद पाण्डेले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...

मेगा बैंक १२औं वर्षमा प्रवेश

मेगा बैंक नेपाल ११ वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको जानकारी दिए । राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उत्पादनमूलक […]