निर्मला पन्त प्रकरणः काबिल प्रहरी अफिसर किन प्रयाेग गरिएन ?
काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ।
हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको ...
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालय जनताको धेरै गुनासो आउने र सबभन्दा धेरै काम गर्न पाउने ठाउँ भएकोले रोजेको बताउँदै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ । शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउँदै गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले …
२३ साउन, धनगढी । चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच […]
काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]
२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …
काठमाडौं, १८ पौष । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ । डिएनए […]
निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ ।निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गरी उचित अनुसन्धानबाट दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र आम सर्वसाधारणमा कानुनी शासनको प्रत्याभूत गर्न यो सञ्जालका संय
काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ । किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । […]