काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई उडान अनिश्चित भएको छ। कतार एयरवेजले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत क्षेत्रीय एयरस्पेस बन्द भएका कारण उडानका सबै अपरेसन केही समयका लागि स्थगित गरिएको जनाएको छ। एयरस्पेस सुरक्षित खुल्ने घोषणा भएपछि मात्रै उडानहरू पुनः सुरू हुने कतार एयरवेजले जनाएको छ। कम्पनीले अर्को अपडेट ४ […]
आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानको पूर्व गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेर मतदान केन्द्रमा समेत मतदानको पूर्व गर्नुपर्ने कामहरू सम्पन्न भइसकेको जानकारी दिए । आयोग […]
नबोलिकन आफ्नो कूटनीति चलाउने गरेको चीन पछिल्ला वर्षहरूमा वुल्फ वारियर डिप्लोमेसी अर्थात् आक्रामक कूटनीतितर्फ उन्मुख थियो। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणबारे चीनले वक्तव्य त निकालेको छ, तर उसको पोजिसन भने औपचारिकताका लागि मात्रै हुने …
काठमाडौं- फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् । सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्रै नभई लोकतान्त्रिक […]