चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि
चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो।
विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ। विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् । चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो । […]
किभ- युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ। रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो। युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ। बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको […]
बेइजिङ। चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।
प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले फ्रान्सले सन् २०२२ मा हुने हिउँदे ओलम्पिक बहिस्कार नगर्ने बताएका छन् । अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले कूटनीतिक रुपमा ओलम्पिक खेल बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा राष्ट्रपति म्याँक्रोको सो भनाई आएको हो । बहिस्कार अनुपयुक्त भएको र यसले खासै महत्व नराख्ने उनको भनाई छ । चीनमा मानवअधिकार उल्लंघनका घटनामा तीव्र बृद्धि भएको भन्दै दबावसहित अमेरिकासहितका चार राष्ट्रले बेइजिङ ओलम्पिकमा सरकारी प्रतिनिधि नपठाउने घोषणा गरेका छन् । चीनले त्यहाँको मुस
न्युयाेर्क । अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएकाे अाराेप लगाउँदै चीनले हिउँदे अाेलम्पिकलाई बहिस्कारकाे घाेषणा गरेकाे हाे । तर, अमेरिकी खेलाडी भने साे प्रतियोगितामा सहभागी हुने सरकारले जनाएकाे छ । चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै […]
The post बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिस्कार गर्ने अमेरिकाकाे घाेषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा । विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।
चीनमा गएको चौबीस घण्टामा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण पुष्टि भएपछि चीनमा सङ्क्रमित थपिनेको संख्यामा बृद्धि भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५५ जनामध्ये ३० जना समुदायबाट सङ्क्रमित हुन पुगेका छन् । १९ जना जियाङ्ग्सु, छ जना हुनान, दुई जना चोङ्गकिङ, फुजियान, सिचुआन र लिओनिङ्गका एक एक जना छन् ।
एजेन्सी। पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष२००१÷०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०÷२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
एजेन्सी। पाकिस्तानमा पछिल्ला प्रत्येक वर्ष गधाको संख्या एक लाखले बृद्धि हुँदै आएको छ। आर्थिक वर्ष२००१÷०२देखि यो क्रम जारी छ। पाकिस्तानको नयाँ आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष२०२०÷२१ सम्ममा गधाको संख्या ५६ लाख पुगेको छ। पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा हुने तेस्रो मुलुक हो। पाकिस्तानले अधिकांश गधा चीनमा निर्यात गर्दै आएको छ। चीनले गधाको छालाबाट विभिन्न वस्तु र औषधि बनाउने गरेको छ।
दैलेख । कर्णाली प्रदेशमा चिनबाट आयात हुने स्याउ र लसुनको मुल्य बृद्धि भएको छ । चीनमा आवतजावत बन्द हुँदा कर्णालीमा स्याउ र लसुनको मुल्य आकाशिएको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा अहिले लसुनको मुल्य आकासिए सँगै लसुनको व्यापार समेत कम हुन थालेको छ । केही महिना पहिले भारतबाट आयात हुने प्याजको मुल्य बृद्धि भएपछि आर्थिक …