डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको लागतमा ७८ मिटर लम्बाई र १० मिटर चौडाइको सडकमा पक्की पुल बनेपछि आलिताल गाउँपालिकाका २५ हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । पुल […]