‘प्रि-स्याट’ परीक्षाको प्रश्‍नपत्र ‘लिक’ प्रकरण : छानबिन समितिले आज आईजीपीलाई प्रतिवेदन बुझाउँदै

संयुक्त राष्ट्रसंघको शान्ति मिसन (यूएन मिसन)का लागि प्रहरी प्रधान कार्यालयले लिएको 'प्रि–स्याट'को प्रश्नपत्र ‘लिक’ प्रकरणबारे छानबिन गर्न बनेको समितिले अनुसन्धान सकेर आज प्रतिवेदन बुझाउने भएको छ

सम्बन्धित सामग्री

सहायक हवल्दार मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति

विमला प्रकरण : तत्काल प्रतिवेदन बुझाउन एमालेको माग

नेकपा एमालेले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणमा गठन भएको छानबिन टोलीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ ।  तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटनाबारे प्रदेश सरकारले छानबिन समिति बनाएको थियो । तर, प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको छैन । एमाले  लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले छानबिन समितिको प्रतिवेदन छिटो सरकारलाई  बु

नविनाको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश […]

नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन

गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको […]

कारागारभित्र मृत्यु प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौँ– गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको मृत्युको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।  मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको […]

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहमन्त्रीद्वारा छानबिन समिति गठन

अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ मा कैदीका रूपमा सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको भनिएको घटना सम्बन्धमा स्थलगतरूपमा सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहले बनायो छानबिन समिति

काठमाडौं : रोल्पाको कारागारमा बन्दी सुन्दर हरिजनले गरेको आत्महत्याका विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटना के कसरी भएको हो, स्थलगत रुपमा अध्ययन अनुसन्धान छानविन गरी १० दिन भित्र व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो।कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो। यो समितिले प्रतिवेदन दिइसकेपछि घटनाको सत्

सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।  यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँप...

‘एसएमजी’ हतियार प्रकरण : छानबिन प्रतिवेदन जङ्गी अड्डामा

काठमाडौँ । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गएको समितिले प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए । साउन ७ मा  चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार