पार्टीमा २१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव

काठमाडौं।भदौ १० गते बाट कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको पार्टीमा २१ सदस्यीय पदाधिकारी बनाउन प्रचण्डले प्रस्ताव गरेका छन्।नेपालमा थप २९९ जनामा कोरोना पुष्टि हुँदा,दुई जनाको मृत्यु भएको छ।जुम्लामा डाक्टर कुट्ने एक जना कर्मचारी निलम्बित भएका छन्।चीनले नेपाली विद्यार्थी फर्काउन भिसा आवेदन खोलेको छ।

सम्बन्धित सामग्री

पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले सो प्रस्ताव पेस गर्नुभएको हो । जसमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने नेताहरुले बताएका छन् । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम […]

२१ सदस्यीय पदाधिकारी बनाउने प्रचण्डको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले

एमाले महाधिवेशन : केन्द्रीय कमिटी बैठक जारी, पदाधिकारीको संख्या थप्ने तयारी

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ।सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने तयारी गरेको हो।पार्टीमा २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप्ने तयारी कमिटी बैठकले गरेको बुझिएको छ।संख्या थपिएमा एमालेमा पदाधिकारीको संख्या १९ पुग्नेछ।अहिले एमालेमा १५ जनामात्र पदाधिकारी रहेका छन्।  ४ पदाधिकारी थपेर १९ सदस्यीय बनाउने प्रस्ताव गरिएको जनाइएको छ।ढिलो गरी शुरु

१९ सदस्यीय पदाधिकारी बनाउन ओलीको प्रस्ताव

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् ।  शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीमा आकांक्षी बढेपछि संख्या बढाइएको हो ।

एमालेमा १५ पदाधिकारी रहने

नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए । ‘कम्युनिस्ट पार्टीमा पदाधिकारी चयन सजिलो हुँदैन, मैले १३ जनाको पदाधिकारी प्रस्ताव गरेको थिएँ । पदाधिकारी धेरै हुँ