सुरु भयो चियाको पहिलो टिपाई

सिजनको पहिलो हरियो चिया पत्तीको टिपाई सुरु भएको छ । गएको कात्तिक महिनादेखि बन्द भएको चियाको उत्पादन चैत महिना लागेसँगै मुना पलाएपछि टिपाई सुरु भएको हो । चिया टिप्नु परेपछि किसान तथा चिया उद्योगी र श्रमिक चियाको काममा व्यस्त हुनेछन् । चियाको पहिलो टिपाईलाई फस्ट प्लग भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च […]

सम्बन्धित सामग्री

बन्द भयो चियाको उत्पादन

मंगलबारे (इलाम) – चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो। चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन्। प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ। उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ […]

चियाको कारोबार व्यवस्थित गर

चियाको निर्यात बढ्दै गर्दा कारोबार रकम घटेको छ । यो भनेको विगतको तुलनामा नेपाली चियाको निर्यात मूल्यमा गिरावट आएको छ । नेपाली चियामा हुने मिसावट, निर्यातसँग सम्बन्धित कतिपय झन्झटिलो प्रक्रियाले पनि नेपाली चिया कारोबारमा बेलाबेलामा समस्या निम्तने गरेको छ । नेपालमा उत्पादित चियाले विश्वबजारमा प्रभाव कायम गर्दै गर्दा नेपाली चियालाई बदनाम गर्न अन्य कतिपय मुलुकले […] The post चियाको कारोबार व्यवस्थित गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चियाको पहिलो टिपाइ सुरु

काठमाडौँ, ६ चैत । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत […]

बुटवलमा नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी

स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु...

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी […]

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल – स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन्। आफुले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले […]

नेपाली चियाको बजार विस्तारमा जोड

भारतसँग नेपाल सरकारले सहजीकरण गरेर सहज रूपमा चिया निर्यात गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । बजारमा नेपाली चियाको अत्यधिक माग हुँदाहुँदै पनि नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढ्न सकेको छैन । त्यतिमात्र होइन, नेपाली चियालाई नेपाल निर्यात प्रवद्र्धन रणनीतिअन्तर्गत पनि समावेश गरिएको छ । मुख्य बजार भारत नै भए तापनि विदेशमा पनि नेपाली चियाको […]

चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै बोर्ड

चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादिन बृद्धिका लागि कार्यक्रम अगाडी बढाइएको छ । चिया तथा कफि विकास बोर्डले चिया किसानलाई लक्षित गरेर कार्यत्रम अगाडी बढाएको हो ।हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यहि सिजनमा चियालाई छाँटकाँट गर्नु पर्दछ । चिया छाँटकाँट […]

चियाको मूल्यमा गिरावट

झापा– नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ। जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म […]

चियाको अचार खानुभएको छ?

बर्मेली संस्कारमा यदि घरमा खाना खानेगरी पाहुना आएको बेलामा खानासँग लफेत (चियाको अचार) दिइएन भने पाहुनाले अपमानबोध नै गर्छन्। पुरानो जमानामा राज्य-राज्यबीच युद्ध हुँदा शान्तिको सन्धी गर्नुपर्‍यो भने एउटा राज्यको शासकले अर्को राज्यको शासकलाई लफेत पठाएर शान्तिको सन्देश दिने गरिन्थ्यो।