बन्द भयो चियाको उत्पादन

मंगलबारे (इलाम) – चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो। चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन्। प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ। उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ […]

सम्बन्धित सामग्री

बन्द भयो चिया उत्पादन

चिया उत्पादन हुने इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ। हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो।...

सुरु भयो चियाको पहिलो टिपाई

सिजनको पहिलो हरियो चिया पत्तीको टिपाई सुरु भएको छ । गएको कात्तिक महिनादेखि बन्द भएको चियाको उत्पादन चैत महिना लागेसँगै मुना पलाएपछि टिपाई सुरु भएको हो । चिया टिप्नु परेपछि किसान तथा चिया उद्योगी र श्रमिक चियाको काममा व्यस्त हुनेछन् । चियाको पहिलो टिपाईलाई फस्ट प्लग भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च […]

चियाको पहिलो टिपाइ सुरु

काठमाडौँ, ६ चैत । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत […]

इलाममा चियाको पहिलो टिपाइ सुरु

काठमाडौं । इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ । चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको […]

बन्द भयो चिया उत्पादन

हिउँद लागेसँगै घट्दै गएको हरियो चियाको उत्पादन मंसिर अन्तिमदेखि बन्द भएको छ । विशेषगरी बर्खा सिजनमा उत्पादन हुने चियाको उत्पादन मंसिर अन्तिमदेखि पूर्णरूपमा बन्द भएको हो । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । […]

चियाको विकास र विस्तारमा सरकारले ध्यान नदिएको भन्दै झलनाथले दिए यस्ता सुझाव

नेकपा (एकीकृत समाजवादी) सांसद तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले सरकारले चियाको विकास र विस्तारमा बेवास्ता गरेको आरोप लगाएका छन ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता खनालले देशमा चियाको उत्पादन बढिरहे पनि यसको नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको भन्दै सरकारसँग गुनासो पनि गरे । उनले चियाको बारेमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्दै राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या खेप्नुपरेको बताए । तत्काल चियाका अक्सन सेन्टर खोल्न सरकारलाई स

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी

लुम्बिनी– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गरे । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी […]

चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै बोर्ड

चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादिन बृद्धिका लागि कार्यक्रम अगाडी बढाइएको छ । चिया तथा कफि विकास बोर्डले चिया किसानलाई लक्षित गरेर कार्यत्रम अगाडी बढाएको हो ।हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यहि सिजनमा चियालाई छाँटकाँट गर्नु पर्दछ । चिया छाँटकाँट […]

हरियो चियाको समर्थन मूल्य तोक्न अध्ययन शुरु, सिजन अनुसार मूल्य

प्रकाश नेपालइलाम, मंसिर २ । इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना कार्यन्वयनमा ल्याउन लागेको हो । चिया कृषकहरुले आफूले उत्पादन गरेको हरियो चियाको लागत […]

तेह्रथुममा उत्पादित अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट […]