प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक डाकिएन, के हुन्छ आजको बैठक ?

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत ग

सम्बन्धित सामग्री

कार्यव्यवस्था समितिको बैठक जारी

काठमाडौं - संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।  एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् । बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र ...

संसदको कार्यव्यवस्था समितिको बैठक जारी

काठमाडौं– संसदको कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ । मंगलबार डााकिएको बैठकको एजेण्डालगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।  एमालेले मंगलबारको बैठक चल्न दिने सहमति भएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेका हुन् ।  बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना तथा दलहरुका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।

कार्यव्यवस्था समितिको बैठक : एमसीसी आजको संसद् बैठकको कार्यसूचिमा राख्ने सहमति

काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिले आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने सहमति गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा माओवादी केन्द्रको असहमतिको बावजुद पनि एमसीसी कार्यसुचिमा राख्ने सहमति भएको हो । आजकै बैठकमा एमसीसी प्रस्ताव अनुमोदनको लागि टेबुल गरिनेछ । आज बिहान बसेको सत्ता गबठन्धनका शीर्ष नेताहरुको बैठकले पनि एमसीसी टेबुल गराउनेबारे […]

संसद्को कार्यव्यवस्था समितिको बैठक जारी

आजको संसद बैठकका विषयमा छलफल गर्न कार्यव्यवस्था समितिको बैठक संसद् भवनमा शुरु भएको छ ।

काँग्रेस बैठक बीचमै प्रधानमन्त्रीको सभामुखलाई फोन !

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको बैठक बस्ने सुरसार नदेखिएपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सभामुखलाई फोन नै गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालय

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।

भोलि कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए । सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज […]

प्रतिनिधिसभाको बैठक स्थगित

आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ।

प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाण्डाै – प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । भोलि (सोमबार) बस्ने प्रतिनिधि सभा बैठक सञ्चालन बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरुको संसदमा उपस्थिति र मतदानको व्यवस्था, सरकारलाई दिएको समर्थन फिर्ता पछि प्रतिपक्ष दल बनेको नेकपा माओवादी केन्द्रका सांसदहरुको संसदमा बसाइ व्यवस्थापन, संसदमा स्वास्थ्यका मापदण्ड पालना लगायतका विषयमा छलफल हु...