झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’ दर्ता गर्न पुगेपछि…

काठमाडौं, साउन ६ ।  निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न अस्वीकार गरेको छ। आयोगमा दर्ता गर्न आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरेको हो। पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको दर्ता गर्न पुगेको पार्टीका एक सदस्यले बताए। उनीहरुले पार्टीको […]

सम्बन्धित सामग्री

४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ । पुनर्जागरण […]

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् । २१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा […]

निर्वाचन आयोगमा पुनर्जागरण परिवर्तन पार्टी दर्ता

काठमाडौँ। निर्वाचन आयोगमा पुनर्जागरण परिवर्तन पार्टी दर्ता भएको छ। निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको हो। पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ।

‘चिया पार्टी’ बन्यो पुनर्जागरण पार्टी नेपाल, चुनाव चिन्ह ‘वाईफाई’

निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ । पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ ।आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले जानकारी दिए । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ ।  ज्ञान, विज्ञान र विचारको उ

झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’ दर्ता गर्न पुगेको टोलीलाई आयोगले फर्कायो

पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको दर्ता गर्न पुगेको पार्टीका एक सदस्यले बताए। उनीहरुले पार्टीको झण्डामा गाँजाको सात वटा पात राखेको बताए।...

‘गाँजाको पात’ पार्टीको झण्डा लिएर निर्वाचन आयोग पुगेको ‘चिया पार्टी’ दर्ता भएन

काठमाडौं, ५ साउन । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि ‘चिया पार्टी’ पुगेपनि दर्ता नगरी फर्कनु परेको छ । पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दल दर्ता गर्न नमानेर फर्काइदिएको हो । चिया पार्टीको झण्डा संविधान भावना विपरित भएकोले दर्ता नगरेको आयोगको जनाएको छ । चिया पार्टीको महामन्त्रीमा रविकिरण हमाल छन् । र, पार्टीमा २१ […]

सगरमाथा आरोहीले आयोजना गरे विश्वकै अग्लो स्थानमा ‘टि पार्टी’

सियाटलका एक साहसी यात्रीलाई उनले विश्वकै अग्लो स्थानमा चियापानको आयोजना गरेकाले गिनिज वल्र्ड रेकर्ड प्रदान गरिएको छ । उनी र उनको टिमले समुद्र सतहबाट २१,३१२ फिटको उचाइमा तातो पेय पदार्थ (चिया पार्टी) को आयोजना गरेको थियो । यो पार्टी सगरमाथा आरोहण गर्ने क्षेत्रमा पर्छ ।स्टामिना राम्रो भएका खेलाडी आन्द्रे हग र उनका अन्य साहसी साथीहरुले यसै महिना गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । उनीहरुले २०२१ को मे ५ मा पनि २१,२१२ फिट अग्लो स्थानमा चिया र खानेकुरा खाएका थिए ।उनले कोभिड&ndas

सगरमाथाको क्याप २ मा चिया पार्टी : गिनिज वर्ल्ड रेकर्डमा दर्ता

काठमाडौँ- पर्वतारोहीहरूले सगरमाथामा विश्वको सबैभन्दा अग्लो चिया पार्टी आयोजना गरेका छन् ।  उक्त समूहले  गत वर्ष नेपालको सगरमाथाको क्याम्प २ ( समुद्री सतहबाट २१‚३१२ फिट उचाइ) मा चिया पार्टी आयोजना गरेका थिए । उक्त चिया पार्टीले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएको छ।  जसलाई यस महिना गिनिजले आधिकारिक रूपमा मान्यता दिएको थियो । प्रख्यात […]