नेपालगन्ज– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण गरिसक्ने गरी सरकारले योजनाअघि बढाएको बताएका छन् । बुधबार बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगन्ज सबस्टेसन शिलान्यास गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् । उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका सबै बस्तीमा […]