उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धजस्तो माहौल छ र दुवै छिमेकी राष्ट्रले एकअर्काको अगाडि शक्ति प्रदर्शन गर्न थालेका छन् । दक्षिण कोरिया र अमेरिकाका सयौं विमानसँगको संयुक्त अभ्यासपछि अब उत्तर कोरियाली शासक किम जोङ उनले शुक्रबार दक्षिण कोरियासँग जोडिएको क्षेत्रमा १८० फाइटर जेट पठाएका छन् । जवाफमा, दक्षिण कोरियाको वायुसेनाले पनि कारबाही गर्यो र यसको […]