प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।  १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा […] The post प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रचण्ड सरकारलाई लोसपाले पनि विश्वासको मत दिने

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सरकारलाई विश्वासको मत दिने भएको छ ।

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे […]

लोसपाले विश्वासको मत दिने

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जन

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ  । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी

लोसपाले पनि विश्वासको मत दिने

काठमाडौं, पुस २६ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

एकीकृत समाजवादीले विश्वासको मत दिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको पार्टीको सचिवालयले बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।शर्तसहित सरकारलाई विश्वासको मत दिने निर्णय भएको उनले बताए। ‘हाम्रो छलफलले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। अहिले विश्वासको मत दिन्छ। हाम्रा एजेण्डाहरु राखिनेछन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचारविभाग प्रमुख पूर्ण […]

प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए । यद्यपि, यसबारे आधिकारिक […]

प्रचण्ड सरकारलाई विश्वासको मत दिने माधव नेपालको संकेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

'माधव- प्रचण्ड निजी भेट हो, विश्वासको मत दिने निर्णय भएको छैन'

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गर्न सकेन। बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय नगरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह