कांग्रेस सभापतिमा ४०० मतगणना हुँदा देउवा र शेखरको कति–कति मत ?

नेपाली कांग्रेसको सभापति पदको प्रारम्भिक मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । सभापतिमा ४०० मतगणना हुँदा देउवाले १९४ र अर्का उम्मेदवार डा. शेखर कोइरालाले १५१ मत पाएका छन् । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।  

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नुभएको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।  प्रधानमन्त्री देउवा उम्मेदवार बन्नुभएको डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बन्नुभएको झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो । यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ ।

प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका डडेल्धुरामा आज दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकसकिए लगत्तै मतगणना सुरु हुने जनाइएको छ । कांग्रेसका सभापति देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल […]

कांग्रेस सहमहामन्त्रीको मतगणना शुरू

कांग्रेस सहमहामन्त्रीको मतगणना बिहीवार शुरू भएको छ । निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजातिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।  यसअघि महामन्त्रीको मतपरिणाम आइसकेको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।  त्यस्तै सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र […]

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो। अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो।

कांग्रेस सभापतिको मतगणना सुरु हुनै लाग्यो

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ। केहीबेरमै मतगणना सुरु हुने देशसञ्चारका संवाददाता रविन आचार्यले जानकारी दिएका छन्। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो। मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

कांग्रेस सभापतिको १७०० मतगणना हुँदा देउवा र कोइरालाको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको १७०० मतगणना हुँदा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सभापतिमा १७०० मतगणना हुँदा शेरबहादुर देउवाले ८११, शेखर कोइरालाले ६१६ मत ल्याएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कांग्रेस सभापतिमा ९५० मतगणना : देउवा र शेखरको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ९५० मतगणना भएको छ । सभापतिमा ९५० मतगणना हुँदा शेरबहादुर देउवाले ४५६, शेखर कोइरालाले ३५७ मत पाएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।