५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् ।
बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले …
५ कात्तिक, राँझा (बाँके) । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ ।
तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले आफ्नै …
अमेरिकाको लस एन्जेलसमा आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रममा गोली चलेको छ । गोली चल्दा अमेरिकी मार्शलसहित दुई जना घाइते भएका छन् । आप्रवासन कार्यान्वयन अभियानका क्रममा गोली चल्दा अमेरिकी मार्शलसहित दुई व्यक्ति घाइते भएका ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) ले जनाएको छ। ‘आइस’ का अधिकारीले पक्राउ गर्न खोज्दा ती व्यक्तिले कानुन कार्यान्वयन टोलीको सवारीमा ठक्कर […]