स्मार्टफोन ब्रान्ड ओप्पो ले नेपाली नयाँ वर्षको अवसरमा “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान सुरु गरेको छ। कम्पनीले यस अभियानमार्फत देशभरका ग्राहकहरूलाई हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ भने अन्तिम बम्पर ड्रमार्फत एक विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल पाउने छन्। अभियान चार हप्तासम्म सञ्चालन हुनेछ र अवधिभर ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले […]
Kathmandu. Barcelona registered a comprehensive 5-2 victory over Sevilla in a Spanish La Liga football match held on Sunday. Star player Raphinha completed an excellent hat-trick in Barcelona's win.In the match played on their home ground, Raphinha scored in the 9th, 21st, and 51st minutes to complete his hat-trick, securing the win for Barcelona. He scored his first two goals from penalties. Other goals for Barcelona were scored by Dani Olmo in the 38th minute and João Cancelo in the 60th minute.For the defeated team Sevilla, Oussou scored a goal in the first half's injury time, while Djibril Sow added...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले आइतबार, चैत्र १, २०८२ मा कर्मचारी दिवश अवसरमा दीर्घ सेवा सम्मान कार्यक्रम आयोजना गरेको छ। २०६४ साल वैशाख ७ गते जम्मा ४३ कर्मचारीबाट सेवा सुरु गरेको बैंकले यस अवधिमा १० वर्ष र १५ वर्ष सेवा पुरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो। बैंकले १९ औं वार्षिकोत्सवको तयारीका क्रममा एक महिने उत्सव […]
गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए । समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० […]
नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड का तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ लाई अनियमित र गैरकानुनी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौंको पत्र जाहेरी अनुसार, श्रेष्ठले संस्थासँग सम्बद्ध रहँदै निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने कार्यमा संलग्न रहेकाले आवश्यक अनुसन्धान र कारबाही गर्न आदेश दिएको […]
ग्लोबल आइएमई बैंक लिमिटेड ले ग्लोबल मनि विक २०२६ को अवसरमा मुलुकभर विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्न लागेको छ। बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसअन्तर्गत, मार्च १६ देखि मार्च २२, २०२६ सम्म “स्मार्ट मनि टक्स” भन्ने मुख्य नारालाई आत्मसात गर्दै बैंकका […]