५ किलोमिटर शुभकामना दौडमा धर्म र कल्पना पहिलो

२१ असार,  काठमाडौं । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो भएका छन् । धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् । अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले […]

सम्बन्धित सामग्री

राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो: अध्यक्ष नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्। ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन।सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले […]

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले […]

चट्टान आरोहण गर्न सिकाउँदै कल्पना महर्जन

तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन्। त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन्। कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन्।...

विधानमा पदाधिकारी बैठकको कल्पना छैन : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्।  उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् । ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभा

विधानमा पदाधिकारी बैठकको कल्पना छैनः नैनसिंह महर

काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्। उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन्। ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिनअगाडि सूचना प्रकाशन गरेर कार्यसम्पादन […]

स्थानीय तहको रिक्तता कल्पना गर्न सकिदैन्ः पोखरेल

काठमाडौं, १५ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको रिक्तता कल्पना गर्न नसकिने बताएका छन् । आज (शनिबार) प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एशोसियसन नेपाल (पीन)ले आयोजना गरेको ‘समयसामयिक राजनैतिक परिवेश र हाम्रो दायित्व’ नामक प्रशिक्षण कार्यक्रममा जुम मार्फत बोल्दै उनले नेपालको संविधानले स्थानीय तहको रिक्ततालाई कल्पना गर्न नसक्ने बताएका हुन् । प्रशिक्षण दिने क्रममा उनले […]

‘मैले प्रधानमन्त्री बन्ने कहिल्यै पनि कल्पना गरेको थिइन्’–मोदी

एजेन्सी, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नेको कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । उत्तराखण्डमा रहेको ऋषिकेशमा ३५ अक्सिजन प्लान्ट विस्तारको क्रममा पुगेका मोदीले आज यस्तो बताएका हुन् । मोदीले आजकै दिन २० वर्ष पहिले गुजरातका मुख्यमन्त्री भएको समेत स्मरण गराए । उनले भने, ‘मैले कहिल्यै पनि प्रधानमन्त्री हुने कल्पना गरेको थिइन् […]

ओलम्पिकका लागि छनोट भएकी कल्पना भन्छिन् : खुशीको सीमा छैन

२० जेठ, काठमाडौं । आगामी जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने २०२० को ओलम्पिकमा सुटिङकी कल्पना परियार वाइल्ड कार्डमार्फत छनोट भएकी छन् । त्रिभुवन आर्मी क्लबकी सुटिङ खेलाडी कल्पना टोकियो ओलम्पिकमा खेल्ने पक्का भएको चौथो नेपाली खेलाडी हुन् । यसअघि पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की अनिवार्य कोटामा छानिएका हुन् […]

कल्पना चिलुवालको पहिलो कविता–सङ्ग्रह ‘चुल्ठो’ आउँदै

कवयित्री कल्पना चिलुवालको पहिलो काव्यकृति पठकमाझ आउन लागेको छ । साढे दुई दशकदेखि साधनारत चिलुवालको पहिलो कविता संग्रह ‘चुल्ठो’ बेला पब्लिकेसन्सले बजारमा ल्याउन लागेको हो ।