संघीयतामा कर्णाली : विकासका ढोका खुल्न कति दशकको पर्खाई ?

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णाली हो । देश संघीयतामा जाँदै गर्दा जन्मिएको सबैभन्दा कान्छो प्रदेश पनि यही हो । प्रदेश प्राप्तिको आन्दोलनमा चारजना सहिदको बलिदानी र हजारौं जनताले संघर्ष गरेर यो प्रदेश जन्मेको हो ।संघीयतामा गएसँगै अन्य प्रदेशमा जस्तै कर्णालीमा पनि विकास र प्रगतिको अपेक्षा गरिएको थियो । अशिक्षा, गरिबी, बेरोजगारी र सामाजिक दृष्टिले पछि परेको कर्णालीमा विकासको तीव्र अपेक्षा हुनु स्वाभाविक हो । सिंगो देशकै आर्थिक उन्नतीमा टेवा पुर्याउन सक्ने प्रदेश भएर पनि आफैमा कर्णा

सम्बन्धित सामग्री

कर्णाली सम्पन्न भए मुलुकै समृद्ध : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन्।उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे।सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह

दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।...

कर्णालीको विकासका लागी पत्रकारहरूको भूमिका महत्वपुर्ण: उपसभामुख न्यौपाने

कर्णाली प्रदेशका उपसभामुख यसोदा न्यौपानेले समग्र कर्णालीको विकासका लागी पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्।...

विकासका लागि गठबन्धनलाई जिताउन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्। सदरमुुकाम सिमकोटबाट अदानचुली गाउँपालिकाको श्रीनगरमा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री शाहीले जिल्लाबाट मात्र नभई कर्णाली प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु आवश्यक रहेको बताए। ०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार […]

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू ? भनेर प्रश्न गरेका थिए । यसमा प्रदेश सरकारका भौतिक पूर्

समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा कर्णालीको विकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताएका छन्। यी कुराको पहुँच कर्णालीका सबै […]

सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ । दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको […]

प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे । ‘सरकारको एक्लो प्रयासले विकास र […]

कर्णाली र पर्यटन

कर्णाली प्रदेशमा रहेका स्थानीय निकायहरु र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधारको विकासका लागि विषेश ध्यान दिन आवश्यक छ भने कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला र मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न आवश्यक छ।