लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’

काठमाडौं: नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाइट अगेन्स्ट कोभड १९ अभियान सुरु गरेको छ। कोभिडले महामारी खेल क्षेत्रका कयौं ब्यक्तित्वहरुलाई गुमाइ सकेको र कतिपय यसको संक्रमणमा परि रहेकोले यसमा सहयोग गर्ने निर्णय सहित अभियान संचालन…

सम्बन्धित सामग्री

पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रीक खेलकुदको सहयोग

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । ‘फाईट अग्नेस्ट कोभिड’ भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार संघले सहयोग गरेको हो । पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई चार चार हजार रुपियाँसहित पौष्टिक आहारको प्याकेज एवम् स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो ।

लोकतान्त्रिक खेलकुद संंघ बागमतीको कोभिडविरुद्धको अभियान

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड–१९ संक्रमण व्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक,