काठमाडौंः शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित कार्यक्रममा निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरे। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुरा भएको छ। तर अपराधी अझै पत्ता लाग्न सकेको छैन। प्रधानमन्त्रीको दावी पुरा हुन कति समय लाग्ने हो पत्तो