२४ घण्टामा १८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १३३ पीसीआर तथा १ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना कोरोना संक्रमणमुक्त भएको छन् । हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

कोरोना सङ्क्रमण दर बढ्दै: पछिल्लो २४ घण्टामा ५० जना सङ्क्रमित

काठमाडौं : पछिल्ला केही दिनमा देशभर कोरोना सङ्क्रमित थपिने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर ५० जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले…

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् ।देशभर २८१७  जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर […]

२४ घण्टामा ४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ । यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।  यसैबीच पछिल्लो २४ घण्टामा २१ हजार एक सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १० जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २६ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यस्तै २४ घण्टामा १८ जना निको भएसँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ६१ जनामा झरेको छ । यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।   २४ घण्टामा ८६ हजार एक सय ३६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ७७ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय १८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।  यस अवधिमा ७६ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्र...

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।...

२४ घण्टामा थप २२३७ जनामा कोरोना सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो सङ्ख्याका सङ्क्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको […]

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।