Use App
Read now
(current)
Download
swasthyakhabar.com
1 महिना पहिले
राजावादीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परेका एकजनाको मृत्यु
राजतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी एक जनाको मृत्यु भएको छ । कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
पूर्ण विवरण