समिट अफ द फ्यूचर : विश्वका समस्यामा साझा संकल्प जनाउने यूएन अभियान

संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आगामी असोजमा न्यूर्योकमा हुने ‘समिट अफ द फ्यूचर’ सम्मेलनमा सहभागिता जनाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएका छन् ।