फिल्म ‘दिमाग खराब’द्वारा क्रिकेट खेलाडीलाई ५० हजारको पुरस्कार घोषणा

काठमाडाैं । नेपाली फिल्म ‘दिमाग खराब’ले सोमबारदेखि हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘दिमाग खराब’ म्यान अफ द म्याच’हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेको छ । यस विषयमा आइतबार नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता भएको हो । यस्तै, ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ […]

सम्बन्धित सामग्री

प्रत्येक विकेटमा २५ हजार

काठमाडौं– नेपाली क्रिकेट टोलीको हौसला बढाउन अर्ना बियरले विभिनन पुरस्कार घोषणा गरेको छ । सोमबार (आज) बाट सुरु हुने टी–२० विश्वकप क्वालिफायरका लागि अर्ना बियरले विभिन्न पुरस्कारहरू घोषणा गरेको हो । खेलमा नेपाली टोलीका खेलाडीलाई प्रति विकेट २५ हजार रुपैयाँ दिने अर्ना बियरले बताएको छ । त्यस्तै प्रतिमेडन ओभर खेलेमा १० हजार रुपैयाँ पाउने अर्ना […]

क्रिकेट खेलाडीले लिग जितिरहे, सरकारले उधारो पुरस्कार घोषणा गरिरह्यो : सांसद साह

काठमाडौँ– सांसद असिम साहले क्रिकेट खेलाडीले लिग जितिरहेको तर सरकार भने उधारो पुरस्कार घोषणा गरिरहेको आरोप लगाएका छन् । नेपाली टोलीले भारतविरुद्ध आज गरेको उत्कृष्ट प्रदर्शनको प्रसंग जोड्दै मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘बधाई दिन त नेताज्यू, सरका...

खेलाडीलाई बधाइ दिन नबिर्सने सरकारले घोषणा गरेको पुरस्कार दिन बिर्सियो : असिम साह

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली क्रिकेट टोलिलाई सरकारल पुरस्कार घोषणा गरेर समेत नदिएकोमा आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीलाई...

भारतविरुद्ध शतक हान्ने र ४ विकेट लिनेलाई एक लाख पुरस्कार

काठमाडौं : कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एसिया कप क्रिकेटमा भारतविरुद्ध खेल्ने नेपाली खेलाडीलाई पुरस्कार घोषणा गरेको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १/१ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएको हो। क्रिकेट टिमको हौसला बढाउनका लागि नगर प्रमुख स्तरीय निर्णय गरेको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कहाँ हरायो खेलाडीको पुरस्कार रकम ?

कुनै प्रतियोगिता जिते वा सफलता पाए हतारमा पुरस्कार घोषणा गर्ने तर घोषणा अनुसार रकम दिन चाहिं आनाकानी गर्दा खेलाडीमा निराशा बढ्दो छ ।

च्याम्पियन यू-१६ खेलाडीले जनही ५० हजार पाउने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीले जनही ५० हजार पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यू१६ च्याम्पियन टिम र अफिसियल टोलीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच स्वागत गर्दै उक्त पुरस्कार घोषणा गरेको हो । नेपालले मंगलबार फाइनलमा मलेसियालाई […] The post च्याम्पियन यू-१६ खेलाडीले जनही ५० हजार पाउने first appeared on Hamro Khelkud.

गुल्सनको सहरमा विजयोत्सव

एकै ओभरमा २० रन बनाई डकवर्थ लेविस पद्धतिबाट नेपाललाई विश्वकप छनोट क्रिकेट खेल्न सक्षम बनाएका गुल्सन झाको गृहसहर मलंगवामा विजयोत्सव मनाइएको छ।...

गुल्सनको सहरमा विजयोत्सव

एकै ओभरमा २० रन बनाई डकवर्थ लेविस पद्धतिबाट नेपाललाई विश्वकप छनोट क्रिकेट खेल्न सक्षम बनाएका गुल्सन झाको गृहसहर मलंगवामा विजयोत्सव मनाइएको छ।...

उधारोमा प्रधानमन्त्री कप क्रिकेट : न बजेट, न पुरस्कार

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सशर्त निलम्बन फुुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गरेको हो । तर खेल सुरु भइसक्दा समेत न प्रतियोगिता विजेता र उपविजेताले पाउने पुरस्कार घोषणा भएको छ, न बजेटको टुंगो छ । १६ दिनसम्म त्रिवि क्रिकेट मैदान र […]