९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ ल्युब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ ।
नेपाल ल्युब आयल लिमिटेड (एनएलओएल) ले जनकपुर बोल्ट्ससँगको सहकार्यलाई निरन्तरता दिँदै गल्फ ल्युब्रिकेन्ट्सलाई टोलीको …
बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ। उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन् । सातमध्ये पाँचवटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर […]
९ असोज, सिरहा । दुई दिनदेखि लगातार परेको वर्षा र बिहीबार राति आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको उखुबारीमा क्षति पुर्याएको छ । उनले करिब दुई बिघा जमिनमा लगाएको उखुबारीमा ठूलो …
धादिङ । लगातारको वर्षापछि आएको बाढीले धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मा एक महिलाको ज्यान गएको छ। ताल्ती खोलामा आएको बाढीले बगाउँदा स्थानीय ४१ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको हो। वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेलका अनुसार शुक्रबार खोला तर्ने क्रममा बाढीले बगाउँदा पार्लाक निवासी चेपाङको मृत्यु भएको हो। सुकुमाया र रमिसा चेपाङसँगै खोला तर्न लागेका […]
९ असोज, काठमाडौं ।देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ। ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन्।
राष्ट्रिय विपद् …