काठमाडौं । नेपाल आयल निगमले आफ्नो स्वामित्वमा रहेका २६ वटा मोडरसाइकल र गाडी लिलामीमार्फत विक्री गर्ने भएको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न कार्यालयमा रहेका पुराना गाडी र मोटरसाइकल लिलामी गर्ने जानकारी गराएको हो । निगमले विभिन्न मोडलका ८ वटा गाडी र १८ वटा मोटरसाइकल लिलामी मार्फत विक्री गर्ने भएको हो । […]