लुम्बिनी मन्त्रिपरिषद्को बैठक : यस्ता छन् निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय  पनि भएको मुख्यमन्त्रीका

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं,२४ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । मंगलबार बस्ने बैठक हिजो बस्न नसकेको कारण आज बसेको हो । मन्त्रिपरिषद्को एजेण्डा भने सार्वजनिक भएको छैन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने स्रोतले बताएको छ । सरकार गठन भएको दुई महिना पुग्न […]

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।...

मन्त्रिपरिषद्को बैठक सकियाे

मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठक करिब एक घण्टा बसेर सकिएको हो । साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएपनि मन्त्रिपरिषद् बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार आज दिउँसो एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएकाले विहानका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठक ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो। बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन्। बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी प्रधानमन्त्री ओलीले राजनीतिक कदमहरुसमेत चाल्न सक्ने अनुमान गरिएको छ। आजै…

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।  बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यको सिफारिश गर्ने सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् । पुस १७ गते शुरू भएको अधिवेशन बिजनेस नभएको भन्दै ९ दिनमै अन्त्य गर्न लागिएको हो ।