बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

रियल म्याड्रिडले गत सिजन सजिलैसँग उपाधि जित्यो । १३ अंकको अन्तरमा रियलले उपाधि जित्दा बार्सिलोना भने कमजोर अवस्थामा रहँदै सिजनको अन्त्य गर्यो । तर, बार्सिलोना यो सिजनमा भने बलियो देखिन्छ । लेवान्डोस्की, राफिन्हा, डेम्बेलेले क्लबलाई बलियो बनाउने अनुमान गरिएको छ । यो सिजन पनि बार्सिलोना र रियल मड्रिड ला लिगा उपाधिका प्रमुख दावेदार हुन् । रियल बलियो तर, बेम्जिमामाथि धेरै भर १३ अंकले गत सिजनको उपाधि जितेर रियल म्याड्रिड २००८ पछि पहिलो पटक लगातार लिग उपाधि जित्ने योजनाका साथ सिजनक

सम्बन्धित सामग्री

विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विशाल पटेलको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले केपी ओली टि२० कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेशका तल्लोक्रमका ब्याटर […] The post विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

पन्चासे ट्रेल रेसको उपाधि सुनुवार र राईलाई

पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुषतर्फ बेदबहादुर सुनुवारले जितेका छन्। महिला तर्फको उपाधि भने प्रिया राईले जित्न सफल भईन्। सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जित। राईले उपाधि जित्न ७ घण्टा १२ मिने...

वेस्टइन्डिजलाई उपाधि जित्न भारतको मध्यम लक्ष्य

एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको अर्धशतकमा भारतले पाँचौं तथा निर्णायक टि२० आई खेलमा वेस्टइन्डिजलाई सिरिज उपाधि जित्न १ सय ६६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ […] The post वेस्टइन्डिजलाई उपाधि जित्न भारतको मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

उपाधि जित्न दीपेन्द्रको टाइगर्सलाई मध्यम लक्ष्य

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सलाई उपाधि जित्न १ सय ३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा […] The post उपाधि जित्न दीपेन्द्रको टाइगर्सलाई मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

नेपाललाई सिरिज उपाधि जित्न मलेसियाको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा नेपाललाई सिरिज उपाधि जित्न १ सय १० रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनायो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ […] The post नेपाललाई सिरिज उपाधि जित्न मलेसियाको बलियो लक्ष्य first appeared on Hamro Khelkud.

६१ वर्षपछि फर्किएको उपाधि

२०१९ सालमा भएको महेन्द्र गोल्डकपको उपाधि त्यसबेला तत्कालीन मोरङ–११ ले जितेको थियो । त्यसपछि घरेलु टिमले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।

सानदार पूनरागमनसँगै उपाधि जित्न विराटनगरलाई लुम्बिनीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको फाइनलमा उपाधि जित्न विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.२ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । लुम्बिनीको लागि ओपनर लाहिरु मिलान्थाले २८ बलमा ३ चौका र ३ […]

राजपक्षेको अर्धशतकमा उपाधि जित्न पाकिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर भानुका राजपक्षेको अर्धशतकमा श्रीलंकाले टि२० एसिया कप २०२२ को फाइनलमा पाकिस्तानलाई उपाधि जित्न १ सय ७१ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र […]

रियललाई उपाधि जित्न चार अंकको खाँचो

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि १७ अंकको अग्रता बनाएको हो । जितसँगै रियल उपाधि नजिक पुगेको छ । रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता छ । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ ।पराजित ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा छ । रियललाई जित दिलाउन डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे । उता ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए । रियलका लागि खेलको १२ औं मिनेटमा अल्ब

बुन्डेसालिगामा दुई रोमाञ्चक खेल, बायर्नले उपाधि जित्न सक्ने

काठमाडौं। जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आज किर्तिमानी लगातार नवौं पटक उपाधि जित्न सक्छ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिए बायर्नले खेलअघि नै उपाधि पक्का गर्नेछ। त्यसो नभए बायर्नले मोन्चेनग्लाडबचलाई हराउँदै उपाधि जित्न सक्छ। लिगमा तीन खेल बाँकी हुँदा बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगले ६४ अंक जोडेको छ।