साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

एएफपी-साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् […]

सम्बन्धित सामग्री

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

एन्फा र साउदी अरेबिया फुटबल संघबीच सम्झौता

नेपाली फुटबल विकास तथा विभिन्न फुटबल गतिविधिमा सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार साउदी अरेबिया फुटबल संघसँगै सम्झौता गरेको छ।...

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । बैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् । रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहिन बनाइएको राईले […] The post साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोल्यान्डविरुद्ध अर्को सरप्राइज दिन चाहन्छ ‘साउदी अरेबिया’

विश्वकप फुटबलमा एसियन राष्ट्र साउदी अरेबिया र युरोपियन पावर हाउस पोल्यान्ड साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको दोस्रो खेलमा साउदी अर्को ‘सरप्राइज’ नतिजा निकाल्न मैदानमा उत्रिँदा पोल्यान्ड प्रतियोगितामा पहिलो जितको लक्ष्यमा रहेको छ। समूह ‘सी’ अन्तर्गत हुने खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। उक्त मैदानमा पोल्याण्ड पहिलो जित सहित ४ अंक बनाएर नकआउटमा बलियो हुने लक्ष्यमा […]

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेका छन् । इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लाग्नुभएको सो समाचारमा जनाइएको छ । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्नुहुने भएको सो समाचार समितिले जनाएको छ ।उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने छ । त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो । यही जुन ९ तारिखमा इराकी वि

ठगिँदै साउदी अरेबिया जाने युवा

रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ। साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घ

अमेरिकासँग संवाद गर्न साउदी अरेबिया र युएईले किन गरे अस्वीकार?

दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास गरे पनि सफल हुन नसकेको द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा उल्लेख छ। युक्रेनमा भइरहेको […]

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस, काठमाडौं। यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध सोमबार गरेको कारबाहीमा परेर कम्तीमा १२ जना विद्रोहीको मृत्यु भएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर १२ जना विद्रोही मारिएका त्यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि त्यहाँ सो सेनाले कारबाहीलाई […]

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस भेटियो

साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ ।  उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो ।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्वारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ । छिमेकी राष्ट्र संयुक

नेपालीलाई विदेश जान रोक,  तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको...