काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत आज आयोजित एक प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्राधिकरणले व्यवस्थापन गरिरहेको एकीकृत डाटा पोर्टलमा सबै प्रकारका […]
काठमाडाैँ । नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्रभावकारी सामना गर्न वैज्ञानिक प्रमाणलाई नीति निर्माण र सरकारी योजनाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिएको छ। गत कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ अन्तर्गत जलवायु विज्ञानसम्बन्धी उच्चस्तरीय कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विज्ञानलाई निर्णय प्रक्रियामा सुरुदेखि नै समावेश गर्नुपर्ने बताए। उनले जलवायु विज्ञानको निष्कर्ष र सरकारी […]
काठमाडौं । जेन–जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि उठेका आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार नै विचौलियाको प्रभावमा परेको आरोप लगाएका छन्। जेन–जी आन्दोलनको जगमा पारदर्शिता, जवाफदेहिता, सुशासन र विधिको शासन स्थापित गर्ने प्रतिबद्धतासहित […]
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष महामहिम बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व प्रदान गर्ने बताए। उनले नेपालमा लगानीका प्रशस्त […]
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत् क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । मंगलबार त्रिवि मैदानमा लुम्बिनीले सुदूरपश्चिमले दिएको १ सय ६ रनको सामान्य लक्ष्य १६.४ ओभरमा ४ विकेटको क्षतिमा भेटाएको हो । टोलीका लागि निरोशान डिकेवेल्लाले सर्वाधिक ५६ रन जोडे । टोलीलाई फाइनलमा पु¥याएका श्रीलंकन […]