साफ उपबिजेता खेलाडीहरु पुरस्कृत

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका छन । १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षक पुरस्कृत भएका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीहरुलाई जनही ५ लाख […]

सम्बन्धित सामग्री

उत्कृष्ट काम गर्ने कञ्चनपुरका सात प्रहरी पुरस्कृत

कञ्चनपुरका सात प्रहरीलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात प्रहरीलाई पुरस्कृत गरेको हो। मंगलबार ६८औँ प्रहरी दिवसको अवसमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रमाणपत्रका साथै सम्मान गरिएको छ।  जिल्ला प्रहरी...

नयाँ पत्रिकाकर्मी ढुंगाना पुरस्कृत

नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गरेको छ। प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्ट ढुंगानासहित अन्य व्यक्तिहरु पुरस्कृत...

५० किसान पुरस्कृत

दैलेख जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसान पुरस्कृत भएका छन्। जिल्लाभरिका उत्कृष्ट ५० जना किसानलाई प्रोत्साहन स्वरूप पुरस्कृत तथा सम्मान गरिएको हो।...

चार जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ।सञ्चारकर्मी सहकारी संस्थाको बाह्रौँ स्थापना दिवसको अवसर पारेर बुधवार विराटनगरमाचार जना पत्रकारलाई पुरस्कृत गरेको हो।...

नागरिककर्मी सुवेदी पुरस्कृत

झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट नागरिककर्मी विनोद सुवेदी पुरस्कृत भएका छन्।

अनलाइनखबरकर्मी बुढाथोकी पुरस्कृत

१५ माघ, दाङ । दाङका अनलाइनखबर संवाददाता आभास बुढाथोकी पुरस्कृत भएका छन् । घोराही उपमहानगरपालिकाकाे ४५ औं स्थापना दिवसको अवसरमा अनलाइनखबरका दाङ संवादाता बुढाथोकी सहित तीन जना सञ्चारकर्मी पुरस्कृत भएका हुन् । पत्रकारिताको क्षेत्रबाट नागरिकलाई सुसूचित गर्ने कार्यमा भूमिका खेलेको भन्दै पत्रकारहरु बुढाथोकी, छवि पुरी र अमर क्षितिज भण्डारी पुरस्कृत भएका छन् । लुम्बिनीका मुख्य […]

सफल उद्यमी पुरस्कृत

सिमकोट- जिल्लाभरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन्। अर्गानिक खाद्य पदार्थकाे उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सिमकोट गाउँपालिका-६ मा स्थापना भएको स्ववर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक पुरस्कृत भएको बताए। मूल्यांकन समितिको निर्णयअनुसार उक्त उद्योग छनौट भएर पुरस्कृति भएको […]

नागरिककर्मी सुनार पुरस्कृत

नागरिककर्मी पवित्रा सुनार यस वर्षको राष्ट्रिय स्वास्थ्य पुरस्कारबाट पुरस्कृत भएकी छन्।

नयाँ पत्रिकाकर्मी पछल्डङ्ग्या पुरस्कृत

नयाँ पत्रिकाका बाँके संवाददाता विश्वराज पछल्डङ्ग्या क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले उनलाई नगद र सम्मान पत्रले पुरस्कृत गरेको हो । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा...

नौ उत्कृष्ट उद्यमी पुरस्कृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत भएका हुन् । बाह्र वर्ष कतार बसेर स्वदेश फर्किएका उनले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पित्तलको धारा उत्पादन गर्दै आएका छन्।