नबिल बैंक लिमिटेड र नारायणी अस्पताल को संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। वैशाख १७ देखि २० गतेसम्म सञ्चालन भएको उक्त शिविरमा फेक्ट नेपालको प्राविधिक सहयोग रहेको थियो। शिविर अवधिभर ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। तीमध्ये जटिल […]
२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मको प्रिमियर लबिम हलमा भैरहेको छ ।
लामिछानेले अहिले फिल्म हेरिरहेका छन् । …