पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा फ्रान्समा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोले देशवासीलाई शान्ति र सुव्यवस्था कायम राख्न आह्वान गरेका छन्। शनिबार आयोजित विशाल प्रदर्शन भिडन्त, तोडफोड र लुटपाटमा परिणत हुनुका साथै आइतबार पनि राजधानी पेरिससहितका सहरहरूमा झडप जारी रहेपछि राष्ट्रपतिको यो भनाइ आएको हो। एलिसी प्यालेसबाट राष्ट्रका नाममा […]
अमेरिकाले युक्रेनलाई रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन सहयोग गर्ने महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने काम पुनः सुरू गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
रूपन्देही । आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट […]
२ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ …
काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत एलान रोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो। यस सिजन टोलीको खराब प्रदर्शनका कारण निराश बनेका समर्थकका लागि क्यामरुनका फरवार्ड ब्रायन म्बेउमोको गोल भने केही राहतको विषय बनेको छ। उनले प्रिमियर लिगका पछिल्ला ७ खेलमा ४ गोल […]