टिपर सञ्चालन गर्ने निश्चित समय नतोकिँदासम्म सुर्खेतमा टिपर चलाउन नदिइने

सुर्खेत : पछिल्लो समय टिपर आतंक बढेको भन्दै टिपर सञ्चालनमा निश्चित समय नतोकिने बेलासम्मका लागि सुर्खेतमा टिपर सञ्चालनमा बन्दको आह्वान गरिएको छ। दैनिक जसो टिपरले ठक्कर दिई पैदल यात्री र मोटरसाइकलमा सवार यात्रुको ज्यान लिइरहेको भन्दै टिपर पीडित परिवार संघर्ष समितिले अनिश्चितकालका लागि टिपर सञ्चालन बन्द गरिएको घोषणा गरेको छ।…

सम्बन्धित सामग्री

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स ...

एक महिनाको लागि नारायणगढ- मुग्लिङ सडक निश्चित समय बन्द हुने

काठमाडौंः नारायणगढ- मुग्लिङ सडक एक महिनासम्म निश्चित समयको लागि बन्द हुने भएको छ। सडक खण्डको केही भागमा स्तरउन्नति हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि बाटो बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पुसको ५ गतेदेखि माघको ५ गतेसम्म निश्चित समयको लागि बाटो बन्द हुन लागेको…

गृहमन्त्री खाँणको हार निश्चित

१० मंसिर, रुपन्देही । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो । करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । […]

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ ।

‘समावेशी अधिकार निश्चित समयसम्मका लागि हो’

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकी छिन् ।  अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आज आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनले भनिन्, ‘महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ ।’ जनआन्दोलन र जनयुद्धको संयुक्त […]

मध्यपुरथिमिको मेयरमा ज्वाई जेठान भिडन्त निश्चित

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मयेर पदमा ज्वाई जेठानको भिडन्त हुने निश्चित भएको छ।

चुनावी तालमेल निश्चित छैन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन्।...

देउवाको भारत भ्रमण निश्चित

काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ । उनी ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जाने निश्चित भएको हो । विश्वस्त स्रोतका अनुसार देउवा गुजरातको गान्धीनगरमा २६ देखि २८ पौषमा हुने समिटमा सहभागी हुने गरी जानेछन् । उनले भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् […]

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच

कांग्रेस महाधिवेशन सर्ने निश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा २८ वा २९ साउनमा गर्नेगरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्र