अग्‍नि सापकोटालाई प्रश्न : यो गठबन्धनले सरकार मात्र चलाउँछ कि वामपन्थी पार्टीबीच एकता पनि गर्छ ?

सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ । राजनीतिक उपलब्धिमाथि कांग्रेसको प्...

सम्बन्धित सामग्री

विष्णु पौडेलले भने- वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न

बुटवल- नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भने ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?’ शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समा...

गठबन्धन बाहिरका वामपन्थीलाई ओलीको आग्रह : आउनुस्, ठूलै भाँडामा पकाएको ढिँडो खाऔँ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई  एकताका लागि अपिल गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला संगै मिलेर काम गर्न आग्रह गरे। गठबन्धन कम्युनिष्टहरू सिध्याउन बनेको भन्दै उनले बाहिर रहेका वामपन्थी पार्टी, शक्ति र व्यक्तिहरु गठबन्धनको जस्तो दुष्ट आशय बोकेका नभएकाले एकता हुन सक्ने बताए।‘दुष्ट आशय बोकेकासँग हामी एकता गर्न सक्दै

वामपन्थी दलहरू एकता गरौँ, नसके चुनावी तालमेल गरौँ– नारायणकाजी श्रेष्ठ

श्रेष्ठले वामपन्थी पार्टी एकता हुन नसके चुनावी तालमेल गर्नुपर्ने तर्क गरे । वामपन्थी शक्ति एक हुँदा राष्ट्रिय स्वाधिता बलियो हुने श्रेष्ठको विश्लेषण थियो ।

तीनै पार्टीका विद्यार्थी संगठनले गरे वाम एकताको स्वागत

चुनावी तालमेलसँगै पार्टी एकता गर्ने घोषणा गरेका तीन वामपन्थी पार्टी निकट विद्यार्थी संगठनले त्यसको स्वागत गरेका छन् । एमाले

एमाले–माओवादी केन्द्र चुनावमा सँगै जाने

राजेश चाम्लिङ राई/लक्की चौधरी   काठमाडौँ, असोज १७ गते । ठूला दुई वामपन्थी पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता...