काठमाडौं । नेपाली बजारमा ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्रिएको छ । एसजी ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रालिले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी ट्यारो ब्राण्डलाई नेपाल भित्र्याएको हो । इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स […]