प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको निर्णयविरुद्ध सेतोपट्टी बाँधेर प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले धर्ना गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारको विरोध प्रदर्शन कायमै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै निरन्तर प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारको अगुवाइमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै प्रदर्शन गरे । प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन...

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आइतबार पनि धर्ना दिइएको छ । सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो । नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । कानुन व्यवसायीले केही समययता प्रत्येक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म सर्वोच्चको...

सडक अवरुद्ध पारेर नेपाल बारको विरोध

जनकपुरधाम । उच्च अदालत जनकपुरअगाडि सडक अवरुद्ध पारेर वकिलहरूले विरोधसभा गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारको आन्दोलनको थप कार्यक्रमअन्तर्गत आज देशभरका उच्च अदालतमा प्रदर्शन गरिएको छ । सडक छेकेर वकिलहरूले विरोधसभा सुरू गर्दा सवारीसाधन रोक्न दुवैतिर प्रहरी परिचालित थिए । उनीहरूको आन्दोलनले सडक र उच्च अदालत दुवै ठप्प भयो । आन्दोलनकारीको […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुलुकभरका उच्च अदालतमा विरोध

काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको हो । करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

न्याय रोक्न पाइँदैन भन्दै सर्वोच्चबाहिर बारको विरोधमा प्रदर्शन (भिडिओ)

काठमाडौं । सर्वोच्च परिसरमा प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले आन्दोलन गरिरहँदा बाहिर प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएको छ । हण्ड्रेड ग्रुपको आव्हानमा प्रधानन्यायाधीशको पक्षमा माइतीघर मण्डला र आसपास मोटरसाइकल र्‍याली गरिएको छ । विभिन्न स्थानबाट मोटरसाइकलसहित आएको समूहले हर्न बजाएर वकिलहरूको आन्दोलनको विरोध गरेको थियो । उनीहरूले नागरिकको न्याय रोक्न पाइँदैन भनी दबाब दिएका छन् ।

नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन ज्ञापनपत्र बुझाउने

नेपाल बार एसोसिएसनले कुनैपनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । जसका लागि बारले प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको नेपाल बारको पदाधिकारी बैठकले सो निर्णय गर्दै प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राख्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । यस्तै बारले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर देशभरका अदालतमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ भने कार्तिक २३ ...

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]