ग्यापुको ‘दिपावली बहार’ अफर, सामग्री खरिदमा २० प्रतिशतसम्म छुट

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो । उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । यस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै,...