काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा भदौ २६ गते जारी प्रेस वक्तव्यमा बेनमाथि कल बाइपास तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोपबारे गम्भीर अनुसन्धान गर्न माग गरिएको हो । संगठनले गम्भीर […]
दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता भएका छन् । बाढी गएको १६ दिनसम्म पनि बेपत्ताहरूको अवस्था पत्ता नलागेपछि परिवारजनले धर्म र संस्कारअनुसार काजकिरिया सुरु गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखा तथा स्थानीय तहबाट प्राप्त विवरणअनुसार बाढीमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका ९ जना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकाका […]
Kathmandu. Ruling party Rastriya Swatantra Party (RSP) MP Ashika Tamang has criticized the government saying there is a shortage of gas in the market. In Friday's House of Representatives meeting, MP Tamang said that the public is in a situation where they have to starve, but the government is not paying attention to the problems of the public. She said that although there is gas in the shops, the businessmen are not willing to sell it. She said, ‘I get thousands of calls a day, asking Ashika Didi, there is gas in the shop but the shopkeepers are not willing to...
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मर्जर तथा प्राप्ति नीति अघि सारेपछि नेपाली बैंकिङ क्षेत्रमा ठूलो फेरबदल आएको छ । विगतमा स-साना पुँजीमा सञ्चालित दर्जनौँ विकास बैंक र फाइनान्स कम्पनीहरू एकआपसमा गाभिँदै र ठूला वाणिज्य बैंकहरूमा विलय हुँदै अन्ततः आजका शक्तिशाली र विशाल वाणिज्य बैंकहरूका रूपमा […]
उसले बुवाको अनुहार नियाल्यो। त्यही अनुहार थियो, जसले उसको बाल्यकालको हरेक डर हटाएको थियो। त्यही हात थियो, जसले उसको भविष्य बनाएको थियो। त्यही काँध थियो, जसमा बसेर उसले संसार ठुलो देखेको थियो। तर आज त्यो काँध कमजोर भइसकेको थियो।