चिनिया कम्पनी बाइटडान्सले टिकटक नबेचे अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । यो कानून अन्तरगत अमेरिकामा टिकटक चलाउनका लागि अब २७० दिन अर्थात् झण्डै ९ महिनाभित्र बाइटडान्सले टिकटक बेच्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमा प्रतिबन्ध लाग्नेछ । राष्ट्रपतिले यो समयसिमा एक वर्षसम्म बढाउन सक्नेछन् । प्रतिनिधिसभाबाट ३६० मतका साथ पारित भएको […]