कहाँ चुक्यो नेपाली महिला क्रिकेट ?

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो । स्तर अनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो । तर प्रदर्शन अपेक्षा भन्दा धेरै कमजोर रहँदै तेस्रो रहेर बाहिरियो । जितको लागि मैदानमा नामले होईन प्रदर्शन, राम्रो तयारी, उच्च मनोबल र टिम एकता हुनुपर्छ […]

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको […]

नेपाली महिला क्रिकेट टिमको व्यस्त तालिका, क्वालिफायर्सअघिको सिरिज सिक्ने अवसर

३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका लागि महिला टिम मलेसिया गएको हो । महिला टिमले २२ अगष्टमा सुरु हुने चार देशीय सिरिज खेल्ने छ । नेपालका लागि यो सिरिज विश्वकप एसिया क्षेत्र […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं।राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ।सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।बाजुरामा १०० भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ।हालसम्म काठमाण्डौ उपत्यकामा मात्रै १२ जनामा हैजा पुष्टि भएसकेको छ र मलेसियाबाट एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेको कारण युएई […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

१३ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन । पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर […]

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लू टी–२० आई सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको हो । नेपाली महिला टोलीले पहिलोपटक सिरिज खेलेको हो । नेपालले पहिले ब्याटिङ गर्दै १ सय ३० रनको विजयी लक्ष्य दिएको थियो । कतार १९ […] The post नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २&nd

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्ने

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले बजे कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपालले आज दिउँसो पौने ४ बजे वेस्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियमममा कतारसँग टी २० सिरिजको पहिलो खेल खेल्नेछ। नेपालले १३ औं दक्षिण एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १५…