ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी विजयी :: Pahilopost.com

काठमाडौँ : फेस्टिभल ब्रेकपछि आज बाट सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन बर्मीले जित हात पारेका छन्। हलचोकस्थित एपीएफको मैदानमा भएको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० ले हरायो। लगातार दोस्रो जितपछि मनाङ ६ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा छ। मनाङका लागि

सम्बन्धित सामग्री

मनाङले टुंग्यायो लगातार ६ हारको यात्रा

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातारको हार यात्राको अन्त गरेको छ। मनाङ पछिल्ला ६ खेलमा पराजित भएयता पहिलो पल्ट विजयी भयो। मनाङले बलियो मानिएको त्रिभुवन आर्मीलाई १-० ले पराजित गर्दै लिगमा ५ औ जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङको जितमा कोफी टिमोथी कुडोले गरेको एकमात्र गोल निर्णायक बन्यो। […]

एपीएफसँग मनाङ मर्स्याङ्दी पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक-एक गोल गरे ।

एपीएफसँग मनाङ मर्स्याङ्दी पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपीएफलाई जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक-एक गोल गरे ।

'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।

'ए' डिभिजन लिग - मनाङले जावलाखेललाई हरायो

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटी...

‘ए’ डिभिजन लिगमा मनाङको विजयी सुरुवात, जावलाखेल युथ पराजित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले जावलाखेलमाथि १-० गोल अन्तरको साँघुरो जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको ३१ औँ मिनेटमा कर्नरबाट प्रहार गरिएको बलमा मनाङका एडिलेजा सोमिडेको हेडपछि रिबाउण्ड भएर…

ए डिभिजन लिग : दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङदी विजयी

५ मंसिर, काठमाडौं। दिनेश राजवंशीले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो। राष्ट्रिय टिमका ४ खेलाडीसहित मैदान उत्रिएको मनाङले पहिलो हाफमा खासै प्रभाव जमाउन सकेन। पहिलो हाफमा जावलाखेलका […]

शहीद स्मारक लिग : साविक विजेता मनाङको विजयी शुरुवात

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लवले विभागिय टिम एपिएफलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपिएफलाई २-० ले पराजित गर्दै लिगमा सुखद शुरुवात गरेको हो। मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो। मनाङका लागि बिमल रानाले

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीले एनआरटीलाई २–० ले हरायो

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।  आजबाट सुरु भएको दोस्रो चरणको खेलमा मनाङले न्यूरोड टिम एनआरटीमाथि २–० को जित निकालेको हो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । एपीएफ मैदान  हलचोकमा भएको खेलमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाएपछ...

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

२६ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ …