आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ । जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन् । बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङ्जा […]
एकपटक महावीर पुनले मामुली झुट बोले । त्यो झुट कसैलाई बिझाउने वा कसैलाई रिझाउने थिएन । त्यसैले त मामुली ।
उनी मन्त्री छँदाको कुरा हो । कुनै औपचारिक कार्यक्रममा उनले अघिल्तिरको बोतल टिपेर हुत्याइदिए । त्यो …
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार […]
Biratnagar. A senior leader of the Rastriya Swatantra Party has arrived in Morang as part of the election campaign. This morning, he held discussions with supporters in Biratnagar. During this time, he was surrounded by his supporters. Shah, who is also a candidate for Jhapa-5, is touring the country to create a favorable atmosphere for his candidates....
काठमाडौं । अमेरिकी युद्धपोततर्फ तीव्र गतिमा आएको इरानी ड्रोनलाई एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि खसालेको जनाएको छ। वासिङ्टन र तेहरानबीच तनावका कारण अमेरिका आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको बताइएको छ। प्रस्तावित वार्तामा मिस्र, ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई समेत निमन्त्रणा गरिनेछ। अरब सागर क्षेत्रमा तैनाथ अमेरिकी युद्धपोतलाई आक्रमण गर्ने उद्देश्यसहित […]