प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ । जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा […]