मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थल मार्गबाट सेना र प्रहरी पठाइयो

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ । तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको […]

सम्बन्धित सामग्री

स्वयम्भू क्षेत्रको भगवान पाउँमा हुरीको बबन्डर, तुरुन्तै खटिए सेना र प्रहरी

काठमाडौं : शुक्रवार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाभित्रका केही स्थानमा वर्षासँगै हावाहुरी चल्यो। वर्षा नभएका स्थानमा हावाहुरी चलेको थियो। यसरी हुरी चल्दा स्वयम्भू क्षेत्रको भगवान पाउँमा रुख ढल्यो। सडकसमेत अवरुद्ध भयो। लगत्तै नेपाली सेना र सशस्त्र प्रहरी उक्त क्षेत्रमा खट्यो र अहिले सवारी आवागमन सहज भएको छ।

सेना हुन नसकेका कुँवरलाई प्रहरी नेतृत्व

काठमाडौं, चैत १३ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा २०५१ चैत ५ गते भर्ना हुनुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्न चाहन्थे। जसका लागि उनले ‘सेकेन्ड लेफ्टिनेन्ट’मा आवेदन समेत दिएका थिए। प्रारम्भिक परीक्षामा उत्तीर्ण हुँदै गएका उनी अन्तिममा पुगेर अन्तर्वार्तामा फालिए। ‘बाल्यकालदेखि नै फौजकै जागिर खाने चाहना थियो। पहिलो रोजाइ सेना […]

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

काठमाडौँ,२३ कार्तिक । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । […]

डोटी भूकम्प प्रभावितको उद्धारमा सेना र प्रहरी

डोटी – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता […]

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता कैलालीको धनगढीसहितका …

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा (तस्बिरसहित)

डाेटी- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन्। डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ। यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का […]

सरकारलाई ओलीकाे प्रश्न : सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छ ?

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नाे शक्तिकाे दुरुपयाेग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेकाे आरोप लगाउनुभएकाे छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले सर्वाेच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराकाे निवास र सर्वाेच्चमा प्रहरी परिचालन गरेपछि अध्यक्ष ओलीले यस्ताे आराेप लगाउनुभएकाे हाे ।  आइतवार आफ्नै निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताउनु...

सेना, प्रहरी र साझाका पम्पले निगमसँग नियमित इन्धन किन्दै

२० फागुन, काठमाडौं । निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् । निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् । यस्तै उपत्यकाबाहिर पनि प्रहरी, सेना र साझा तथा […]

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।

यी हुन राष्ट्र संघको शान्ति मिसनमा सबैभन्दा बढी सेना/प्रहरी पठाउने पाँच राष्ट्र

काठमाडौं। विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ सबैभन्दा बढी सेना/प्रहरी पठाउने पाँच राष्ट्रमा क्रमशः बंगलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा रहेका छन्। राष्ट्र संघका अनुसार हाल शान्ति मिसनमा बंगलादेशबाट ६ हजार ५५४, नेपालबाट ५ हजार ५७१, भारतबाट ५ हजार ५२५, इथियोपियाबाट ५ हजार ४८८ र रुवान्डाबाट ५ हजार ३३१ जना सेना/प्रहरी रहेका छन्।