वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

माओवादी केन्द्रका नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन गएका छन्। पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन्।

सम्बन्धित सामग्री

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन्। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे फ्लाइ दुबईको उडानबाट चीन उडेका हुन्। उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ। चीनमा […]

वर्षमान पुन 'फलोअप'का लागि चीन प्रस्थान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।  नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको...

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदैछन्। पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो। चीन-नेपाल नियमित उडान नभएकाले…

उपचारको लागि वर्षमान पुन आज चीन जाँदै

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् । उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका छन् । यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले […]

वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन्। नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी यसअघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। चीन-नेपाल नियमित उडान […]

माओवादी नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणको लागि चीन प्रस्थान

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन जानुभएको छ । हिमालयन एअरलाइन्सको कार्गो जहाजमार्फत पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो। नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जानुभएको छ । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेकाे थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थियो । स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गएकाे १३ असोजमा थाइल्यान्डकाे बैङ्ककमा रहेको समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि प...

वर्षमान पुन चीनबाट सोमबार फर्कने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन उपचार सकेर पर्सि सोमबार स्वदेश फर्किने भएको छ।चीनको लामो उपचारपछि नेता पुन नेपाल फर्किन लागेको शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्। नेता पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु।’जण्डिसको समस्या बढेपछि असोज १३ गते उपचारका लागि थाइल्याण्डमा पुगेका पुन मंसिर २० गते थप उपचारका लागि चीन गएका थिए।

महासचिवका दाबेदार माओवादी नेता वर्षमान पुन डिस्चार्ज, स्वदेश फर्किँदै

काठमाण्डाै - चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ । अस्पतालबाट डिस्चार्ज भएका उहाँ आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ । दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लाग्नु भएको हो । पुन माओवादी केन्द्रको एक महास...

बैंककमा उपचार नहुनेभएपछि चीन उडे वर्षमान पुन

काठमाडौं, मंसिर १० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा थप उपचार हुनेछ । जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए । नेता पुनसँगै पूर्वसभामुख तथा उनकी […]